पर्वतमा पनि सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम

फागुन २०७६ पर्वत : आर्थिक समस्याका कारण उपचारमा कठिनाइ भएकालाई मध्यनजर गर्दै पर्वत जिल्लामा पनि देशका अन्य ५१ जिल्लामा जस्तै स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ। सोमबार स्वास्थ्य बीमा बोर्डका निर्देशक रमेशकुमार पोखरेल र स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका प्रमुख जीवलाल खरेलसहितको उपस्थितिमा पर्वतमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको घोषणा गरिएको हो। यससँगै पर्वत … Continue reading पर्वतमा पनि सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम